दफा ४
एसोसिएशनलाई रकमहरु भुक्तानी गर्ने अधिकार
अनुसूची–१ मा लेखिएका शर्तहरु र एसोसिएशन सम्झौता अनुसार नेपाल सरकारको तर्फबाट समय समयमा सो एसोसिएशनलाई भुक्तानी गर्नुपर्ने हुन आएको रकमहरु संघीय सञ्चित कोषबाट भुक्तानी गर्ने अधिकार अर्थ मन्त्रीलाई हुनेछ ।